Auction of mortgaged property by Prabhu Bank

धितो लिलाम बिक्री गर्ने सूचना

प्रभु बैंक लिमिटेड

प्रभु बैंक लिमिटेड, शाखा कार्यालय टाँडी, चितवनले ऋणी तथा जमानतकर्ताले कर्जा चुक्ता नगरेकोले धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको छ।

Prabhu Bank Limited is auctioning mortgaged property in Chitwan due to loan defaults. Interested parties can submit sealed bids.

Type
Sealed quotation (सिलबन्दी दरभाउपत्र)
Issued by
Prabhu Bank Limited
District
Chitwan
Newspaper
Chitwan Post, 29 Oct 2026

About this notice

Prabhu Bank Limited, Tandi Branch, Chitwan, is auctioning mortgaged property belonging to its borrowers and guarantors who have failed to repay their loans. The bank has issued a 35-day public notice for loan settlement and a 7-day notice for the auction of the collateral property. The property will be sold through sealed bids in its current condition. Bids must be submitted to the bank's Tandi Branch, Chitwan, between the 36th and 42nd day after the notice's publication date. Failure to settle the outstanding loan amount within 35 days will result in the borrower and guarantor being blacklisted by the Credit Information Centre as per Nepal Rastra Bank directives.

सूचनाको विवरण

प्रभु बैंक लिमिटेड, शाखा कार्यालय टाँडी, चितवनले तपसिलमा उल्लेखित ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्न आउने बारेको ३५ दिने सार्वजनिक सूचना तथा धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्ने बारेको ७ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ। ऋणीले लिएको कर्जाको ब्याज एवं किस्ता भुक्तानी सम्बन्धी शर्त उल्लंघन गरेकोले यो सूचना प्रकाशित गरिएको हो। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकमा सम्पर्क राखी सम्झौता बमोजिम बाँकी रकम चुक्ता गर्न गराउन सूचित गरिएको छ। उक्त समयावधिभित्र कर्जा चुक्ता नगरेको खण्डमा कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न सिफारिस गरिनेछ।

More tender notices in Nepal