Sealed tender for renting out RSS building in Chitwan
राष्ट्रिय समाचार समितिको भवन भाडामा लगाउने सूचना
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति (रासस)ले चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १० स्थित रासस भवन भाडामा लगाउन इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ।
National News Agency (RSS) is seeking sealed tenders to rent out its building in Bharatpur, Chitwan. Interested parties must submit their proposed monthly rent.
- Type
- Sealed quotation (सिलबन्दी दरभाउपत्र)
- Issued by
- National News Agency
- District
- Kathmandu
- Newspaper
- Gorkhapatra, 04 Nov 2026
- Published
- 2083-07-18 BS (04 Nov 2026)
About this notice
The National News Agency (RSS) is seeking sealed tenders to rent out its building located in Bharatpur Metropolitan City-10, Chitwan. Interested individuals, firms, or companies must submit their sealed tenders with their proposed monthly rent, which should not be less than the determined minimum monthly rent. Further details are available on the RSS website.
सूचनाको विवरण
राष्ट्रिय समाचार समिति (रासस)ले चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १० स्थित रासस भवन भाडामा लगाउन इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट न्यूनतम मासिक भाडादर भन्दा कम नहुने गरी आफूले कबोल गरेको मासिक भाडादर उल्लेख गरी रीतपूर्वकको सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ। बोलपत्रसम्बन्धी विस्तृत विवरण, सर्त तथा अन्य जानकारीका लागि राससको वेबसाइट rssnepal.org.np/publicaion मा हेर्न सकिनेछ।