Re-auction of property due to non-sale.
लिलाम बिक्रीको पुनः सूचना
माछापुच्छे बैंक
माछापुच्छे बैंक, धरान शाखाले विनायक गणेश इन्टरप्राइज प्रा.लि.को धितोमा रहेको सम्पत्ति पुनः लिलाम बिक्री गर्ने भएको छ। यसअघि लिलाम गर्दा बिक्री नभएकोले पुनः बोलपत्र आह्वान गरिएको हो।
Machhapuchchhre Bank is re-auctioning property in Sunsari district due to non-sale in the previous auction. The property is collateral for a loan taken by Vinayak Ganesh Enterprise Pvt. Ltd.
- Type
- Loan auction (कर्जा लिलाम)
- Issued by
- Machhapuchchhre Bank
- District
- Sunsari
- Newspaper
- Arthik Abhiyan, 02 Nov 2026
About this notice
Machhapuchchhre Bank is re-auctioning property located in Dharan, Sunsari district, through sealed bids. This property was mortgaged by Vinayak Ganesh Enterprise Pvt. Ltd. as collateral for a loan. Despite previous attempts to auction the property, it remained unsold. Interested parties can obtain bid forms from the bank and must adhere to the specified terms and conditions.
सूचनाको विवरण
माछापुच्छे बैंक, धरान शाखाले विनायक गणेश इन्टरप्राइज प्रा.लि.ले लिएको कर्जाको साँवा, व्याज, पेनाल व्याज तथा अन्य दस्तुर चुक्ता नगरेकोले बैंकको नाममा धितोबन्धक लेखिदिएको सम्पत्ति लिलाम बिक्री गर्न लागेको हो। यसअघि सूचना प्रकाशित गर्दा समेत बिक्री नभएकोले पुनः गोप्य शिलबन्दी बोलपत्रद्वारा विक्री गरिने भएको छ। इच्छुक व्यक्ति तथा संस्थाहरूले बैंकबाट बोलपत्र फारम प्राप्त गरी शर्तबन्देजहरूको अधिनमा रही पेश गर्नुपर्नेछ।