Property auction for defaulted loans
धितो लिलाम सम्बन्धी सूचना
नबिल बैंक लिमिटेड, नारायणगढ शाखा, चितवन
नबिल बैंक लिमिटेड, नारायणगढ शाखा, चितवनको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गरिने भएको छ। कर्जा लिएका ऋणी वा जमानतकर्ताले तोकिएको अवधिभित्र साँवा, ब्याज नबुझाएकाले लिलाम प्रक्रिया सुरु गरिएको हो।
Nabil Bank Limited, Narayangadh Branch, is auctioning property collateral for defaulted loans. Bidders can submit sealed bids at the central office or Narayangadh branch.
- Type
- Loan auction (कर्जा लिलाम)
- Issued by
- Nabil Bank Limited, Narayangadh Branch
- Newspaper
- Arthik Abhiyan, 05 Nov 2026
About this notice
Nabil Bank Limited, Narayangadh Branch, is auctioning movable and immovable assets that are collateral for loans. Borrowers and guarantors have failed to repay their outstanding loan amounts despite repeated reminders. Sealed bids are invited and must be submitted to the central loan recovery department in Bijulibazar, Kathmandu, or the Narayangadh branch in Chitwan. The auction will proceed if the outstanding loan is not settled before the auction date.
सूचनाको विवरण
नबिल बैंक लिमिटेड, नारायणगढ शाखा, चितवनको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचना प्रकाशित गरिएको छ। कर्जा लिएका ऋणी वा जमानतकर्ताले साँवा, ब्याज लगायतका रकम पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले प्रचलित कानून अनुसार गोप्य सिलबन्दी बोलपत्रद्वारा लिलाम विक्री गरी बैंकको लेना असुल उपर गर्न लागिएको हो। इच्छुक बोलपत्रदाताले १५ दिनभित्र केन्द्रीय कार्यालय, कर्जा असुली विभाग, बिजुलीबजार, काठमाडौं वा नारायणगढ शाखा, चितवनमा आईपुग्ने गरी गोप्य सिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। लिलाम हुने दिनभन्दा अगावै सम्पूर्ण बाँकी बक्यौता चुक्ता भुक्तान गरेमा लिलामी कार्य रोक्न सकिनेछ।