Re-tendering for three stalled infrastructure projects

रौतहटका अलपत्र आयोजनाको ठेक्का तोडियो

सरकार

रौतहटका तीन अलपत्र पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय सरकारले गरेको छ।

The Government will re-tender for three stalled infrastructure projects in Rautahat. This includes two bridges and a road upgrade, with new processes to be initiated for completion.

Type
Tender invitation (बोलपत्र आह्वान)
Issued by
The Government
Newspaper
Arthik Abhiyan, 02 Nov 2026

About this notice

The Government has terminated contracts for three long-stalled infrastructure projects in Rautahat. These include the Lamaha Khola Bridge on the Chandranigahapur-Gaur road, the Laukaaha Khola Bridge on the Chapur-Sukdev Chok-Laukaaha road, and the road upgrade for the Dhansar-Bagmati section of the Mahendra Highway. The previous contracts were terminated due to repeated delays, and new processes will be initiated to complete the remaining work.

सूचनाको विवरण

रौतहटका तीन अलपत्र पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। चन्द्रनिगाहपुर-गौर सडकअन्तर्गत लमाहा खोला पुल र चपुर-सुकदेव चोक-लौकाहा सडक खण्डको लौकाहा खोला पुल निर्माणको काम विगत १० वर्षदेखि अलपत्र थियो। महेन्द्र राजमार्गको धनसार-बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का पनि तोडिएको छ। नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय सरकारले गरेको छ।

More tender notices in Nepal