Establishment of football clubs in eight cities
फुटबल क्लब स्थापनाका लागि बोलपत्र आह्वान
नेपाल फुटबल लिग (एनएफएल)
नेपाल फुटबल लिग (एनएफएल) ले आˆनो पहिलो संस्करणमा तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि देशका विभिन्न आठ सहरलाई प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि इच्छुक पक्षसँग बोलपत्र आह्वान गरिएको छ।
The Nepal Football League is inviting bids from interested parties to establish new football clubs in eight different cities. This initiative aims to expand the league's reach across Nepal for its first edition.
- Type
- Tender invitation (बोलपत्र आह्वान)
- Issued by
- Nepal Football League
- District
- Kathmandu
- Newspaper
- Prakshepan, 01 Nov 2026
About this notice
Bids are sought for clubs representing Biratnagar, Dharan, Janakpur, Birgunj, Hetauda, Bhaktapur, Nepalganj, and Surkhet. Interested parties must purchase the bid forms to participate in the selection process. The league plans to add three new clubs through this competitive bidding process. This is a significant opportunity for sports investors and organizations to contribute to the development of professional football in Nepal.
सूचनाको विवरण
नेपाल फुटबल लिग (एनएफएल) ले आˆनो पहिलो संस्करणमा तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि देशका विभिन्न आठ सहर (विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौंडा, भक्तपुर, नेपालगन्ज र सुर्खेत) लाई प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि इच्छुक पक्षसँग बोलपत्र आह्वान गरिएको छ।