Loan repayment notice

कर्जा चुक्ता सम्बन्धी सूचना

नबिल बैंक

नबिल बैंक, न्युरोड शाखाले ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकमा सम्पर्क गरी बक्यौता रकम चुक्ता गर्न भनिएको छ।

Nabil Bank, New Road Branch, has issued a 35-day public notice for borrowers to repay their outstanding loans. Failure to repay will result in the auction of collateral and blacklisting of the borrower and guarantors.

Type
Loan auction (कर्जा लिलाम)
Issued by
Nabil Bank, New Road Branch, Kathmandu
Newspaper
Naya Patrika, 29 Oct 2026

About this notice

This notice is for borrowers who have defaulted on their loans from Nabil Bank, New Road Branch. Borrowers, collateral providers, and other guarantors are informed to contact the bank and clear all outstanding principal, interest, penalty interest, and other charges. If the full amount is not repaid, the bank will recover the loan by auctioning the mortgaged collateral and other movable/immovable assets of the borrower and guarantors. Legal action will be pursued through the Debt Recovery Tribunal or other competent judicial bodies, and defaulters will be blacklisted by the Credit Information Center.

सूचनाको विवरण

नबिल बैंक, न्युरोड शाखाले ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ। बैंकबाट कर्जा लिएका ऋणीहरुले शर्त बमोजिम साँवा, व्याज लगायतको सम्पूर्ण रकम नबुझाएकोले यो सूचना प्रकाशित गरिएको हो। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकमा सम्पर्क गरी बक्यौता रहेको सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दस्तुर चुक्ता भुक्तान गरी कर्जा फछ्याँट गर्न गराउन सम्बन्धित ऋणी, धितो तथा अन्य जमानतकर्ताहरुलाई सूचित गरिएको छ। म्यादभित्र रकम चुक्ता नगरेमा प्रचलित कानून बमोजिम कारबाही गरिनेछ।

More tender notices in Nepal