Mortgaged property auction
धितो लिलाम सम्बन्धी ३५ दिने सूचना
परमानन्द बचत तथा ऋण सहकारी संस्था लि.
परमानन्द बचत तथा ऋण सहकारी संस्था लि. का ऋणी सदस्य बिन्दुरेखा शाक्य मानन्धरले लिएको ऋणको साँवा, ब्याज र बक्यौता भुक्तान नगरेकोले धितोमा रहेको घर र जग्गा लिलाम गरिने भएको छ।
Paramananda Savings and Credit Cooperative is auctioning mortgaged property. The property is collateral for an unpaid loan.
- Type
- Loan auction (कर्जा लिलाम)
- Issued by
- Paramananda Savings and Credit Cooperative Institution Ltd.
- Newspaper
- Dainik Lumbini, 04 Nov 2026
About this notice
Paramananda Savings and Credit Cooperative Institution Ltd. is auctioning mortgaged property belonging to Bindurekha Shakya Manandhar. The property is collateral for a loan taken on March 27, 2021, which has not been repaid. The auction will take place on November 9, 2023, at 3 PM at the cooperative's office. Interested parties must submit their bids by this date.
सूचनाको विवरण
परमानन्द बचत तथा ऋण सहकारी संस्था लि. का ऋणी सदस्य बिन्दुरेखा शाक्य मानन्धरले लिएको ऋणको नियमित साँवा, ब्याज भुक्तान नगरेकोले धितोमा रहेको घर र जग्गा लिलाम गरिने भएको छ। सूचना प्रकाशन भएको ३५ दिनभित्र कर्जाको सम्पूर्ण रकम भुक्तान नगरेमा वा प्रमाण पेश नगरेमा सहकारी ऐन अनुसार धितो लिलाम गरिनेछ।