Loan Auction

लाभांश वितरण सम्बन्धी सूचना

नबिल बैंक लिमिटेड

नबिल बैंक लिमिटेडले ४२औँ वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश र बोनस शेयर वितरण गरिरहेको छ। शेयरधनीहरुलाई आवश्यक विवरण मिलाई बैंकको शेयर रजिष्ट्रारमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Nabil Bank Limited is auctioning loans. Some shareholders have not received cash dividends due to various reasons.

Type
Loan auction (कर्जा लिलाम)
Issued by
Nabil Bank Limited
Newspaper
Naya Patrika, 29 Oct 2026

About this notice

Nabil Bank Limited is auctioning loans. Shareholders who have not received their cash dividends due to reasons such as dematerialization issues, mismatched bank account details, or shares being pledged are requested to contact the Share Registrar, Nabil Investment Banking Limited, in Kathmandu. Contact persons are Neha Prajapati at 4511604 or 4511733 (ext. Unclaimed cash dividends from previous distributions by Nabil Bank and its subsidiaries are also available for collection.

सूचनाको विवरण

नबिल बैंक लिमिटेडले ४२औँ वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गरिरहेको छ। कतिपय शेयरधनीहरुलाई अभौतिकीकरण नभएको, डिम्याट खातामा रहेको बैंक खाता सम्बन्धी विवरण नमिल्दा वा अन्य कारणले लाभांश वितरण हुन नसकेकोले शेयरधनी महानुभावहरुले आवश्यक कार्य सम्पन्न गरी बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

More tender notices in Nepal