Auction of Mortgaged Property

बैंकको धितो सुरक्षणमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री

विकास बैंक शाखा कार्यालय रूपनी

रूपनीस्थित विकास बैंकले ऋण चुक्ता नगर्ने ऋणीको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्न बोलपत्र आह्वान गरेको छ। इच्छुक व्यक्ति वा संघ संस्थाले ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

A development bank's Rupni branch in Saptari is auctioning mortgaged movable and immovable property due to loan default. Interested parties can submit sealed bids for the property in its current condition.

Type
Sealed quotation (सिलबन्दी दरभाउपत्र)
Issued by
A Development Bank, Rupni Branch, Saptari
District
Saptari
Newspaper
Janakpur Today, 28 Oct 2026

About this notice

The Rupni branch of a development bank in Saptari is auctioning mortgaged movable and immovable property of a borrower who failed to repay their loan despite repeated notices. Interested individuals or organizations can obtain bid forms from the branch office. The property will be sold "as is, where is" to recover the outstanding loan amount.

सूचनाको विवरण

बैंकबाट लिएको कर्जाको सावाँ र ब्याज नतिरी शर्तहरू उल्लंघन गरेकाले धितोमा रहेको सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्न लागिएको हो। बोलपत्र फारम बैंकको सम्बन्धित शाखा कार्यालयबाट प्राप्त गरी रितपूर्वक भरी बुझाउनुपर्नेछ। बोलपत्र दर्ता गर्ने वा खोल्ने दिन सार्वजनिक बिदा परेमा सोको लगत्तै बैंक खुलेको दिन उक्त कार्य गरिनेछ। ऋणीले लिलामी प्रक्रिया अगावै कर्जा चुक्ता गरेमा सम्पत्ति फिर्ता पाउन सक्नेछन्, अन्यथा बैंकले आफैँ सकार गर्न सक्नेछ।

More tender notices in Nepal