Loan auction for affected bank loan recovery.
आन्तरिक राजस्व कार्यालय बागलुङको राजस्व संकलन सम्बन्धी विवरण
आन्तरिक राजस्व कार्यालय बागलुङ
आन्तरिक राजस्व कार्यालय बागलुङले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भएको राजस्व संकलनको विवरण सार्वजनिक गरेको छ। कार्यालयले लक्ष्यको ९५.१ प्रतिशत राजस्व संकलन गर्न सफल भएको जानकारी दिएको छ।
Nepal Bank is conducting a loan auction due to affected loan recovery. Natural disasters have impacted banks' ability to collect outstanding debts.
- Type
- Loan auction (कर्जा लिलाम)
- Issued by
- Nepal Bank
- District
- Baglung
- Newspaper
- Naya Patrika, 02 Nov 2026
About this notice
This notice pertains to loan auctions by banks, including Nepal Bank, whose recovery efforts have been impacted. The snippet highlights challenges in loan collection, partly due to natural disasters. Specific details of the auction, such as properties or quantities, are not provided in this general financial news context.
सूचनाको विवरण
आन्तरिक राजस्व कार्यालय बागलुङका अनुसार चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा २७ करोड ३४ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयको २८ करोड ७८ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो। सबैभन्दा बढी आयकर शीर्षकमा लक्ष्यको तुलनामा बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृतले जानकारी दिएका छन्। बैंकहरूको निष्क्रिय कर्जा अनुपात बढेका कारण आगामी दिनमा राजस्व संकलन र बैंकको नाफामा प्रभाव पर्न सक्ने देखिएको छ।