Auction of Khair wood by tender

खयर काठ बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना

दुधकोशी सामुदायिक वन उपभोक्ता समूह

भोजपुरको आमचोक गाउँपालिकामा रहेको १७०३.३३ क्यू.फिट खयर काठ बोलपत्रद्वारा लिलाम बिक्री गरिने भएको छ। इच्छुक वन पैदावारमा आधारित उद्योगहरूले बोलपत्र दाखिला गर्न आह्वान गरिएको छ।

Dudhkoshi Community Forest Users Group in Amchok Rural Municipality, Bhojpur, is auctioning Khair wood. 1703.33 cubic feet of Khair wood, including Palas, is available for sale as is, to be collected at the buyer's expense.

Type
Auction (लिलाम)
Issued by
Dudhkoshi Community Forest Users Group
District
Bhojpur
Newspaper
Blast Times, 03 Nov 2026
Published
2083-07-17 BS (03 Nov 2026)

About this notice

Dudhkoshi Community Forest Users Group is auctioning 1703.33 cubic feet of Khair wood, including Palas, produced from its forest area. The wood is currently stacked at Kolbote Danda, Amchok Rural Municipality-9, Bhojpur. Interested forest product-based industries are invited to submit tenders. The wood is sold "as is" and must be collected at the buyer's own expense.

सूचनाको विवरण

दुधकोशी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रबाट उत्पादन भई भोजपुरको आमचोक गाउँपालिका वडा नं. ९, कोलवोटे डाँडामा घाटगद्दी गरी राखिएको खयर जातको पलाँस सहितको १७०३.३३ क्यू.फिट काठ जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजानुपर्ने गरी लिलाम बिक्री गर्नुपर्ने भएको छ। इच्छुक वन पैदावारमा आधारित उद्योगहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बोलपत्र दाखिला गर्नुपर्नेछ।

More tender notices in Nepal