Timber logs for auction
वन पैदावार लिलाम बिक्री सम्बन्धी सूचना
लोकेश्वर सा.व.उ.स.
सुनवल ७ स्थित कार्यालय कम्पाउण्डमा घाटगद्धी भएको साल गोलिया थान १२९ को ७९०.५८ क्यु. फि. काठ समुह बाहिर लिलाम बिफी गर्नका लागि सूचना प्रकाशित गरिएको छ। २१ दिनभित्र बोलपत्र खरिद गरि २२ औं दिनमा सिलबन्दी बोलपत्र दाखिला गर्न आव्हान गरिएको छ।
The Division Forest Office is auctioning 129 timber logs. The logs are available for bidding at the Sunwal 7 office compound.
- Type
- Auction (लिलाम)
- Issued by
- Division Forest Office
- Newspaper
- Dainik Lumbini, 04 Nov 2026
- Published
- 2083-07-18 BS (04 Nov 2026)
About this notice
The Division Forest Office is auctioning 129 timber logs, totaling 790.58 cubic feet. These logs were produced in the previous fiscal year and are located at the office compound in Sunwal 7. Bidders must purchase the bid documents and submit sealed bids within 21 days of publication. Further details can be obtained from the office.
सूचनाको विवरण
सुनवल ७ स्थित कार्यालय कम्पाउण्डमा घाटगद्धी भएको साल गोलिया थान १२९ को ७९०.५८ क्यु. फि. काठ समुह बाहिर लिलाम बिफी गर्नका लागि सूचना प्रकाशित गरिएको छ। प्रकाशित भएको मितिले २१ दिनभित्र बोलपत्र खरिद गरि २२ औं दिनमा सिलबन्दी बोलपत्र दाखिला गर्न आव्हान गरिन्छ । यस सम्वन्धि विस्तृत जानाकारीको लागि यस सा.व.उ.स. को कार्यालयमा सम्पर्क राख्नु हुन ।