Loan auction notice

वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा असोजमा ८० अर्बले वृद्धि भएको छ।

नेपाल बैंकर्स संघ

चालू आर्थिक वर्षको असोज महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८० अर्ब ७७ करोड रुपैयाँले बढेको छ। यस अवधिमा निक्षेप भने १७७ अर्ब ९२ करोडले बढेको छ।

Commercial banks' loan disbursement increased by NPR 80.77 billion in Ashwin. Total loan disbursement reached NPR 54.30 trillion by the end of Ashwin.

Type
Tender invitation (बोलपत्र आह्वान)
Issued by
Bankers
Newspaper
Naya Patrika, 28 Oct 2026

About this notice

Commercial banks' loan disbursement increased by NPR 80.77 billion in Ashwin, reaching a total of NPR 54.30 trillion by the end of the month. This follows a disbursement of NPR 20.53 trillion by the end of Bhadra. The increase in Ashwin was NPR 3.69 billion on Ashwin 1-2, NPR 13.24 billion on Ashwin 3-9, NPR 22.12 billion on Ashwin 10-16, NPR 20.26 billion on Ashwin 17-23, and NPR 20.72 billion on Ashwin 24-31.

सूचनाको विवरण

चालू आर्थिक वर्ष ०८३/८४ को असोज महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८० अर्ब ७७ करोड रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघका अनुसार, भदौ मसान्तसम्म ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ रहेको कर्जा असोज मसान्तसम्म ५४ खर्ब ३० अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा निक्षेप भने १७७ अर्ब ९२ करोडले बढेको छ।

More tender notices in Nepal