Vehicle Auction

प्रयोग गरिएका सवारी साधन बिक्रीको लागि बोलपत्र

सानिमा बैंक

सानिमा बैंकले प्रयोग गरेका सवारी साधनहरू जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने भएको छ। यसका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको छ।

Sanima Bank is auctioning used vehicles in their current condition. Bids are invited for these vehicles.

Type
Sealed quotation (सिलबन्दी दरभाउपत्र)
Issued by
Sanima Bank
Newspaper
Rajdhani, 29 Oct 2026

About this notice

Sanima Bank is selling used vehicles on an 'as-is, where-is' basis through sealed bids. The vehicles available include a 2019 KIA MOTORS INDIA SELTOS (BAD5228). Bid forms can be purchased for NPR 1000 (non-refundable) from the bank's Head Office in Naxal, Kathmandu, by November 4, 2026. All expenses related to name transfer will be borne by the buyer. Further information can be obtained from the General Services Department at Sanima Bank's Head Office.

सूचनाको विवरण

सानिमा बैंकले प्रयोग गरेका निम्न सवारी साधनहरू जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने हुँदा गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको छ। बोलपत्र फारम खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले प्रति सवारी फारमको रू १००० (फिर्ता नहुनेगरी) BID DEPOSIT जम्मा गरी २०८३ साल कार्तिक २० गते कार्यालय समय भित्र बोलपत्र फारम लिन सकिनेछ। नामसारी गर्दा लाग्ने सम्पूर्ण खर्च खरीदकर्ताले नै व्यहोर्नुपर्नेछ।

More tender notices in Nepal