Sealed bid invitation for renting out property
चितवनस्थित रासस भवन भाडामा लगाउनेसम्बन्धी बोलपत्र आह्वान
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति (रासस)ले चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १० स्थित रासस भवन भाडामा लगाउन इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। बोलपत्रसम्बन्धी विस्तृत विवरण राससको वेबसाइटमा हेर्न सकिनेछ।
Rastriya Samachar Samiti invites sealed bids to rent out its building in Chitwan. Interested parties must submit bids with their proposed monthly rent.
- Type
- Sealed quotation (सिलबन्दी दरभाउपत्र)
- Issued by
- Rastriya Samachar Samiti
- District
- Chitwan
- Newspaper
- Chitwan Post, 04 Nov 2026
- Published
- 2083-07-18 BS (04 Nov 2026)
About this notice
Rastriya Samachar Samiti (RSS) invites sealed bids from interested individuals, firms, or companies to rent out its RSS building located in Bharatpur Metropolitan City-10, Chitwan. Bids should include the proposed monthly rent, which must not be lower than the minimum determined rate. Further details and terms are available on the RSS website.
सूचनाको विवरण
राष्ट्रिय समाचार समिति (रासस)ले चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १० स्थित रासस भवन भाडामा लिन इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट निर्धारण गरिएको न्यूनतम मासिक भाडादरभन्दा कम नहुने गरी आफूले कबोल गरेको मासिक भाडादर उल्लेख गरी रीतपूर्वकको शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ। बोलपत्रसम्बन्धी विस्तृत विवरण, सर्त तथा अन्य जानकारीका लागि राससको वेबसाइट rssnepal.org.np/publicaion मा हेर्न अनुरोध छ।