Auction of 501 pieces of Khayer logs
काठ लिलाम बिक्रीको सूचना
काभ्रे मिरमिरे सामुदायिक वन उपभोक्ता समूह
काभ्रे मिरमिरे सामुदायिक वन उपभोक्ता समूहले वनबाट उत्पादन भएको गोलिया काठ लिलाम बिक्री गर्ने भएको छ। इच्छुक उद्योगहरूले २१ दिनभित्र बोलपत्र खरिद गरी दाखिला गर्नुपर्नेछ।
Kavre Mirmire Community Forest User Group in Lalbandi, Sarlahi, is auctioning Khayer logs through sealed bids. A total of 501 pieces of wood measuring 444.61 cubic feet are available for sale in a single lot.
- Type
- Sealed quotation (सिलबन्दी दरभाउपत्र)
- Issued by
- Kavre Mirmire Community Forest User Group
- District
- Sarlahi
- Newspaper
- News24 Dainik, 29 Oct 2026
- Published
- 2083-07-12 BS (29 Oct 2026)
About this notice
Kavre Mirmire Community Forest User Group invites sealed bids for the auction of Khayer logs located at the Bohare road west site. The auction includes 501 pieces of wood totaling 444.61 cubic feet in Lot Number 1. Eligible wood-based industries may participate in the bidding process. Bidders must purchase the bid documents from the group office and submit them to the same location. The successful bidder is responsible for transporting the wood at their own expense as per the Forest Regulation 2079.
सूचनाको विवरण
यस काभ्रे मिरमिरे सामुदायिक वन उपभोक्ता समूह लालबन्दी न.पा.- १५ र १६, सर्लाहीको वनबाट उत्पादन भई सामुदायिक वन क्षेत्रको बोहरे जाने बाटो पश्चिम सेतो गरी राखिएको लट नं. १ को खयर जातको गोलिया काठ (टुनटुक्रा) थान ५०१ को ४४४.६१ क्यू.फी. काठ लिलाम विक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। काठ जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै खर्चमा लैजाने गरी वन नियमावली २०७९ को नियम १२८ बमोजिम योग्य उद्योगहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र बोलपत्र खरिद गरी २२ औं दिनको मध्यान्ह १२:०० बजे भित्र बोलपत्र दाखिला गर्न आव्हान गरिन्छ।