Auction of mortgaged property
कुमारी बैंक लिमिटेडको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सूचना
कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडले आफ्नो धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ। यस सम्बन्धी गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको छ।
Kumari Bank Limited is auctioning mortgaged property due to loan defaults. Bids will be accepted in a sealed envelope.
- Type
- Tender invitation (बोलपत्र आह्वान)
- Issued by
- Recovery Department, Bagbazar, Kathmandu
- Newspaper
- Arthik Abhiyan, 03 Nov 2026
About this notice
Kumari Bank Limited is auctioning mortgaged property, including vehicles, due to non-payment of loans. The auction will be conducted through sealed bids at the Recovery Department, Bagbazar, Kathmandu. The property will be sold in its current condition and quantity.
सूचनाको विवरण
कुमारी बैंक लिमिटेडले ऋणीहरूले प्राप्त गरेको कर्जाको साँवा, व्याज, पेनाल व्याज आदि चुक्ता भुक्तान नगरेको हुनाले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ। यस सम्बन्धी गोप्य शिलबन्दी बोलपत्र मिति २०८३ मंसिर ०२ गते बुधबारका दिन सम्बन्धित शाखा/कर्जा असुली विभाग बागबजार, काठमाण्डौमा खोलिनेछ।