Auction of riverbed materials

नदीजन्य पदार्थ (ढुंगा) लिलाम बढाबढ

हुप्सेकोट गाउँपालिका

हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष ०८३/०८४ मा गिरुवारी खोला र पत्थर खोला किनारमा रहेको अवैध नदीजन्य पदार्थ (ढुंगा) लिलाम बढाबढ गर्ने भएको छ।

Hupsekot Rural Municipality is auctioning confiscated riverbed materials (stones). The auction is for the fiscal year 083/084.

Type
Auction (लिलाम)
Issued by
Hupsekot Rural Municipality
Newspaper
Dainik Lumbini, 06 Nov 2026
Published
2083-07-20 BS (06 Nov 2026)

About this notice

Hupsekot Rural Municipality is holding an auction for confiscated riverbed materials (stones) from Giruwari Khola and Pathar Khola. The decision to auction these materials was made during the 116th Rural Municipal Executive meeting.

सूचनाको विवरण

हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष ०८३/०८४ मा गिरुवारी खोला र पत्थर खोला किनारमा रहेको तथा गाउँपालिका भित्रका अवैध नदीजन्य पदार्थ (ढुंगा) लिलाम बढाबढ गर्ने निर्णय गरेको छ। ठेक्का गर्ने फर्मले नदीजन्य पदार्थ ढुंगा उठाउनुपर्ने समयावधी सम्झौता बमोजिम हुनेछ।

More tender notices in Nepal