Management and sale of riverbed debris from Koshikhola Phat
डेब्रिज सामग्रीको ठेक्का बन्दोबस्त सम्बन्धी सूचना
गल्छी गाउँपालिका
गल्छी गाउँपालिकाले वडा नं. १ को कोशीखोला फाटमा थुप्रिएको डेब्रिज (गिटी, ढुङ्गा, बालुवा, माटो) व्यवस्थापन गर्न सिलबन्दी दरभाउपत्र मार्फत ठेक्का बन्दोबस्त गर्ने भएको छ। इच्छुकले दरभाउपत्र फाराम साथ आवश्यक कागजात संलग्न गरी बुझाउनुपर्नेछ।
Galchhi Rural Municipality invites sealed quotations for the management and sale of 17,357 cubic meters of debris. The materials, including sand and stone, were deposited by floods in the Koshikhola Phat area.
- Type
- Award (स्वीकृति)
- Issued by
- Galchhi Rural Municipality
- Newspaper
- Naya Patrika, 06 Nov 2026
About this notice
Galchhi Rural Municipality is auctioning debris materials such as grit, stone, sand, and soil collected from agricultural land in Ward 1. The total estimated quantity is 17,357.57 cubic meters, with a minimum bid price of 1,735,700 rupees excluding VAT.
सूचनाको विवरण
गल्छी गाउँपालिकाले वडा नं. १ को कोशीखोला फाटमा थुप्रिएको डेब्रिज (गिटी, ढुङ्गा, बालुवा, माटो) व्यवस्थापन गर्न साझेदार संस्थालाई अनुमती प्रदान गरेकोमा उक्त सामग्रीको ठेक्का बन्दोबस्त गर्ने निर्णय भएको छ। यसका लागि सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ। दरभाउपत्रको न्यूनतम अंक रु. ९६,३४९.०० र कूल परिमाण १७,३५,७०० घनमिटर छ।