Sale of non-banking assets

गैर बैंकिङ्ग सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचना

सिद्धार्थ बैंक लिमिटेड

सिद्धार्थ बैंक लिमिटेडको केन्द्रिकृत कर्जा असुली विभागले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ। इच्छुक व्यक्ति वा संस्थाले बोलपत्रमार्फत मूल्य खोली १५ दिनभित्र पेश गर्नुपर्नेछ।

Siddhartha Bank Limited is selling non-banking assets through bids.

Type
Loan auction (कर्जा लिलाम)
Issued by
Siddhartha Bank Limited
Newspaper
Madhyanha Daily, 29 Oct 2026
Published
2083-07-12 BS (29 Oct 2026)

About this notice

Siddhartha Bank Limited, Central Loan Recovery Department, is selling its non-banking assets through a bidding process. Interested buyers can purchase bid forms for NPR 1,000 from any branch of the bank. Sealed bids must be submitted to the Hariban branch in Sarlahi within 15 days of the notice's publication. The bids will be opened on the 16th day after publication in the presence of bidders or their representatives.

सूचनाको विवरण

सिद्धार्थ बैंक लिमिटेड, केन्द्रिकृत कर्जा असुली विभागले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्रमार्फत बिक्री गर्ने भएको छ। सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बोलपत्र फारम रु. १,०००/- तिरी खरिद गर्न सक्नेछन्। बोलपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शाखा कार्यालय हरिवन, सर्लाहीमा बुझाउनुपर्नेछ।

More tender notices in Nepal