Auction of fund units

कुमारी बैंकको लगानी लिलाम बिक्री

कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको Avasar Equity Diversified Fund लिलाम बिक्री गर्ने भएको छ। इच्छुक व्यक्ति वा संस्थाले १५ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ।

Kumari Bank Limited is auctioning units of the Avasar Equity Diversified Fund. 300,000 units are available with a face value of NPR 1,000 each.

Type
Auction (लिलाम)
Issued by
Kumari Bank Limited
District
Kathmandu
Newspaper
Arthik Abhiyan, 04 Nov 2026

About this notice

Kumari Bank Limited is selling units of the Avasar Equity Diversified Fund (PEVC) through auction. Interested individuals or institutions can submit sealed bids within 15 days of this notice. The fund has 300,000 units with a face value of NPR 1,000 each and a minimum bid price of NPR 1,225.

सूचनाको विवरण

कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको Avasar Equity Diversified Fund (Fund Manager: Avasar Equity Limited) प्रचलित कानून, नियामकीय व्यवस्था तथा संस्थाको स्वीकृत नीति बमोजिम लिलाम विक्रीमार्फत बिक्री गर्नुपर्ने भएकोले इच्छुक योग्य व्यक्ति, संस्था वा लगानीकर्ताबाट बोलपत्र आह्वान गरेको छ। यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बिक्री गरिने सम्पत्तिको विवरणमा Avasar Equity Diversified Fund ३००,००० युनिट्स, अंकित मूल्य रु. १,०००.०० र न्यूनतम/आधार मूल्य रु. १,२२५.०० रहेको छ।

More tender notices in Nepal