Road construction in Dhangadhi

ठेक्का नं. LAL/W/NCB/W/2083/084-02 निर्माण कार्यको बोलपत्र स्वीकृत

गाउँ कार्यपालिकाको कार्यालय

यस गाउँपालिकाबाट आ.व. २०८३/०८४ को लागि प्रकाशित बोलपत्र आह्वानको सूचना अनुसार बोलपत्रदाताको बोलपत्र सारभूतरुपमा प्रभावग्राही र बोल अंकको औसत अंकसँग सबैभन्दा नजिक भएकोले बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरिएको छ।

Rural Municipality Office wants to construct a blacktop road in Ward 02. The estimated cost is NPR 16,466,541.42.

Type
Expression of interest (अभिव्यक्ति पत्र)
Issued by
Rural Municipality Office
Newspaper
Madhyanha Daily, 29 Oct 2026
Published
2083-07-12 BS (29 Oct 2026)

About this notice

The Rural Municipality Office has decided to accept a bid for the construction of a blacktop road in Ward 02. The bid was found to be substantially responsive and closest to the average bid price. This decision aligns with Section 27(2) and Section 47 of the Public Procurement Act, 2063.

सूचनाको विवरण

यस गाउँपालिकाबाट आ.व. २०८३/०८४ को लागि प्रकाशित बोलपत्र आह्वानको सूचना अनुसार बोलपत्रदाताको बोलपत्र सारभूतरुपमा प्रभावग्राही र बोल अंकको औसत अंकसँग सबैभन्दा नजिक (Substantially responsive bid closest to the Average Bid Price) भएकोले साव्यिलनक खररद ऐन, २०६३ को दफा २७ को उपदफा (२) र सोही ऐनको दफा ४७ को प्रयोजनार्थ बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरिएको छ। ठेक्का नं.

More tender notices in Nepal