Sale of broken rice and bran in Janakpurdham
कनिका र ब्रान बिक्री सम्बन्धी दरभाउपत्र आव्हान
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेश प्रादेशिक कार्यालयले गोदाम मौज्दातमा रहेको सोना मंसुली धान कुटानीबाट प्राप्त हुने कनिका र ब्रान बिक्री गर्न गोप्य सिलबन्दी दरभाउपत्र आव्हान गरेको छ। इच्छुक फर्मले ७ दिनभित्र प्रस्ताव पेश गर्नुपर्नेछ।
Food Management and Trading Company Limited in Janakpurdham is selling broken rice and bran through sealed quotations. Approximately 575 quintals of broken rice and 940 quintals of bran are available.
- Type
- Award (स्वीकृति)
- Issued by
- Food Management and Trading Company Limited
- Newspaper
- Janakpur Today, 29 Oct 2026
- Published
- 2083-07-12 BS (29 Oct 2026)
About this notice
The Madhesh Provincial Office of Food Management and Trading Company Limited invites sealed quotations for the sale of by-products from milling 14,013.08 quintals of Sona Mansuli paddy. The items include 575 quintals of broken rice (Kanika) and 940 quintals of bran. Interested firms or companies must submit separate quotations for each item, ensuring the price is not below the minimum set by the company. Bidders must provide copies of firm registration, VAT/PAN certificates, and tax clearance for the last fiscal year. Quotation forms can be purchased from the provincial office.
सूचनाको विवरण
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेश प्रादेशिक कार्यालय, जनकपुरधामको गोदाम मौज्दातमा रहेको १४०१३.०८ क्वी. सोना मंसुली धान कुटानी भई प्राप्त हुने उप-पदार्थहरु कनिका र ब्रान बिक्री गर्नुपर्ने भएकोले कम्पनीले तोकेको तपसिल बमोजिमको न्यूनतम मूल्यमा नघट्ने गरी इच्छुक इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीबाट उल्लेखित शर्तहरुको अधिनमा रही ७ (सात) दिन भित्र गोप्य सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ। दरभाउपत्र खरिद गर्ने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट वा कार्यालय खुलेको दिन तपसिलमा उल्लेखित भएबमोजिम उत्तस् कार्य हुनेछ। १०००/-(रु एक हजार) मात्र का दरले कार्यालय समयभित्र खरिद गर्न सकिनेछ।