Loan auction notice
कर्जा प्रवाह सम्बन्धी तथ्यांक
नेपाल बैंकर्स संघ
चालू आर्थिक वर्षको असोज महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८० अर्ब ७७ करोडले बढेको छ। यस अवधिमा आयात पनि बढेको तथ्यांकले देखाएको छ।
The Nepal Bankers Association reports on loan disbursement trends. Loan disbursement increased by NPR 80.77 billion in Ashwin.
- Type
- Tender invitation (बोलपत्र आह्वान)
- Issued by
- Nepal Bankers Association
- Newspaper
- Naya Patrika, 28 Oct 2026
About this notice
The Nepal Bankers Association reports that loan disbursement increased by NPR 80.77 billion in Ashwin, reaching NPR 54.30 trillion. This follows an increase of NPR 62.68 billion in Bhadra. Loan disbursement in Ashwin was NPR 3.69 billion on Ashwin 1-2, NPR 13.24 billion on Ashwin 3-9, NPR 22.12 billion on Ashwin 10-16, NPR 20.26 billion on Ashwin 17-23, and NPR 20.72 billion on Ashwin 24-31.
सूचनाको विवरण
चालू आर्थिक वर्षको असोज महिनामा मात्रै वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८० अर्ब ७७ करोड रुपैयाँले बढेको छ। भदौ मसान्तसम्म ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ रहेको कर्जा असोज मसान्तसम्म ५४ खर्ब ३० अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा आयात पनि बढेको तथ्यांकले देखाएको छ।