Public notice regarding loan repayment and auction
कर्जा चुक्ता भुक्तान सम्बन्धी सार्वजनिक सूचना
कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडले ऋणीहरूलाई कर्जाको साँवा, ब्याज लगायतका रकम चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ। समयमा भुक्तान नगरे सम्पत्ति लिलाम गरिनेछ।
Kumari Bank Limited has issued a 35-day public notice for loan repayment. The auction of mortgaged property will occur if dues are not cleared.
- Type
- Loan auction (कर्जा लिलाम)
- Issued by
- Government Promotion
- Newspaper
- Rajdhani, 04 Nov 2026
About this notice
Kumari Bank Limited has issued a 35-day public notice for loan repayment. Borrowers and guarantors are urged to clear their outstanding dues within this period. Failure to do so will result in their names being blacklisted by the Nepal Rastra Bank. The bank will auction the mortgaged property to recover the outstanding amount.
सूचनाको विवरण
कुमारी बैंक लिमिटेडको तपसिलमा उल्लेखित ऋणीहरूले प्राप्त बुझाउनुपर्ने साँवा, ब्याज लगायतका रकम चुक्ता गर्न पटक पटक ताकेता गर्दा पनि कुनै चासो नदेखाएकोले यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकमा रकम बुझाउनुपर्नेछ। अन्यथा बैंकको कर्जा असुलीको लागि सम्पत्ति लिलाम बिक्री गरिनेछ।