Loan Auction
वाणिज्य बैंकहरूको पहिलो त्रैमासिक नाफा सम्बन्धी विवरण
वाणिज्य बैंकहरू
नेपालका वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा वृद्धि भएको देखाएका छन्। समीक्षा अवधिमा बैंकहरूको खुद नाफा ४५.५९ प्रतिशतले बढेर १३ अर्ब ९८ करोड पुगेको छ।
This is a news report; no tender or auction details are provided.
- Type
- Loan auction (कर्जा लिलाम)
- Issued by
- Bank
- Newspaper
- Naya Patrika, 02 Nov 2026
About this notice
The provided snippet is a news article or commentary and does not contain any specific details regarding goods, works, services, or conditions for participation in a tender, auction, or public notice.
सूचनाको विवरण
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकले सबैभन्दा धेरै २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड नाफासहित दोस्रो स्थानमा रहेको छ भने अन्य बैंकहरूको नाफा पनि उल्लेख्य रूपमा बढेको छ। एभरेस्ट, प्राइम, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबि बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन्। बाढी र प्राकृतिक विपत्तिका बाबजुद बैंकहरूले उच्च दरमा नाफा बढाए पनि केही बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक देखिएको छ।