Contract for collection of waste tax
कवाडी कर सङ्कलन ठेक्का सम्बन्धी सूचना
सुनिलस्मृति गाउँपालिका
सुनिलस्मृति गाउँपालिकाले आ.व. २०८३/०८४ का लागि कवाडी माल वस्तुमा लाग्ने कवाडी कर सङ्कलन गर्ने ठेक्का लगाउने भएको छ। इच्छुक फर्म वा कम्पनीहरूले ७ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ।
Sunilsmriti Rural Municipality in Rolpa is seeking bids for the collection of waste tax for the fiscal year 2083/84. The contract is for collecting tax on waste materials collected and exported within the municipality.
- Type
- Tender invitation (बोलपत्र आह्वान)
- Issued by
- Sunilsmriti Rural Municipality
- District
- Rolpa
- Newspaper
- Gorkhapatra, 03 Nov 2026
- Published
- 2083-07-17 BS (03 Nov 2026)
About this notice
Sunilsmriti Rural Municipality in Rolpa is inviting sealed bids for the contract to collect waste tax on waste materials collected and exported within the municipality for the fiscal year 2083/84. The contract period extends until the end of Asar 2084. Bid documents can be obtained from the municipality's revenue section after paying the prescribed fee.
सूचनाको विवरण
सुनिलस्मृति गाउँपालिकाले आ.व. २०८३/०८४ का लागि कवाडी माल वस्तुमा लाग्ने कवाडी कर सङ्कलन गर्ने ठेक्का लगाउने भएको छ। इच्छुक फर्म वा कम्पनीहरूले सार्वजनिक र तिहार बिदा बाहेक ७ दिनभित्र रीतपूर्वक सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। ठेक्काको अवधि २०८४ असार मसान्तसम्म रहनेछ र न्यूनतम कबोल अङ्क रु. ५,००,०००।०० (मू.अ.क. बाहेक) तोकिएको छ।