Auction of timber and firewood by sealed bid
सामुदायिक वनबाट उत्पादित काठ/दाउरा लिलाम बिक्रीको सूचना
सत्यदेवी सामुदायिक वन उपभोक्ता समूह
सत्यदेवी सामुदायिक वन उपभोक्ता समूहले आ.व. ०८१/०८२ मा कटान मुछान भई वनबाट उत्पादित विभिन्न लटमा विभाजित काठ/दाउरा लिलाम बिक्री गर्ने भएको छ। इच्छुक व्यक्ति वा फर्मले २१ दिनभित्र बोलपत्र खरिद गरी शिलबन्दी बोलपत्र दाखिला गर्नुपर्नेछ।
Satyadevi Community Forest Users Group in Rapti Municipality, Chitwan, is auctioning timber and firewood produced in the last fiscal year. Interested sawmills, firms, companies, and industries are invited to submit sealed bids.
- Type
- Auction (लिलाम)
- Issued by
- Satyadevi Community Forest Users Group
- District
- Dadeldhura
- Newspaper
- Madhyanha Daily, 07 Nov 2026
- Published
- 2083-07-21 BS (07 Nov 2026)
About this notice
The auction includes various lots of timber and firewood, such as Sal logs (A, B, C, D grades), Sal chirani, and firewood. The total quantity includes 47.62 cubic feet of logs and 68.54 cubic feet of chirani. The items are sold "as is," and bidders must arrange for their own removal. Bid documents are available for purchase.
सूचनाको विवरण
सत्यदेवी सामुदायिक वन उपभोक्ता समूहले आ.व. ०८१/०८२ मा कटान मुछान भई वनबाट उत्पादित घाटगद्दीमा विभिन्न लटमा विभाजित काठ/दाउरा जेजस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाइर् लैजानुपर्ने गरी लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। इच्छुक संमिल, फर्म, कम्पनी, उद्योगले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बोलपत्र खरिद गरी शिलबन्दी बोलपत्र दाखिला गर्न आह्वान गरिएको छ। तपशिलमा गोलिया, थान, साल, गोलिया लगायतका काठ/दाउराको विवरण उल्लेख छ।