Auction of mortgaged property
कर्जा असुल उपर गर्न धितो लिलाम बिक्री सम्बन्धी सूचना
त्रणी २ को संस्थागत जमानतकर्ता
बैंकलाई बुझाउनुपर्ने साँवा, ब्याज लगायतका सम्पूर्ण रकम नबुझाई कर्जा लिएका ऋणीको धितो लिलाम बिक्री गरिने भएको छ। इच्छुक व्यक्तिहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
A bank is auctioning mortgaged property due to a debtor's failure to repay a loan despite repeated notices. Interested parties can submit sealed bids for the property.
- Type
- Award (स्वीकृति)
- Issued by
- A Commercial Bank
- Newspaper
- Sourya Dainik, 29 Oct 2026
- Published
- 2083-07-12 BS (29 Oct 2026)
About this notice
The bank is auctioning the mortgaged property of a debtor who failed to repay the loan, including principal and interest, as per the loan agreement. Previous 35-day notices were issued without response. Interested individuals can submit sealed bids to the bank's central office in Naxal, Kathmandu, or a branch office. The bank may acquire the property itself if it's not sold.
सूचनाको विवरण
यस बैंकबाट कर्जा लिएका ऋणीले कर्जा लिँदा बैंकलाई गरिदिएको कर्जा लिखतहरू तथा कर्जा स्वीकृति पत्रको शर्तमा तोकिए बमोजिम बुझाउनुपर्ने साँवा, ब्याज आदि समेत बैंकको सम्पूर्ण लेना रकम नबुझाई कर्जा फछ्र्योट गरेको शर्त कबुलियतको उल्लङ्घन गरेकोले धितो सुरक्षणमा रहेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी धितो लिलाम बिक्री गरिने भएको हुँदा इच्छुक महानुभावहरूको जानकारीको लागि यो गोप्य शिलबन्दी बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ। इच्छुक महानुभावहरूले तल उल्लिखित शर्त बन्देजहरूको अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाण्डौमा वा शाखा कार्यालयमा पेश गर्नुहुन आव्हान गरिन्छ।