ICT management work supplier listing
आइ.सि.टि. (ICT) व्यवस्थापन कार्यफमका लागि सूचीकृत हुन आउने सूचना
भस्ुवानी माध्यमिक विद्यालय
भुवानी माध्यमिक विद्यालय, रत्ननगरले आइ.सि.टि. (ICT) व्यवस्थापन कार्यफमका लागि व्यावसायिक संस्थाहरुलाई सूचीकृत हुन आह्वान गरेको छ। १० लाख विनियोजन भएको छ।
Bhuvani Secondary School in Ratnanagar-5, Chitwan, invites professional organizations to register for ICT management work. The school has received NPR 1,000,000 for ICT management under the Bagmati Province Government's budget.
- Type
- Notice (सूचना)
- Issued by
- Bhuvani Secondary School
- Newspaper
- Chitwan Post, 01 Nov 2026
About this notice
The school requires professional organizations experienced in ICT management for a project funded by the Bagmati Province Government. Interested organizations should submit necessary documents to the school for listing. This invitation is based on a decision by the School Management Committee, seeking to implement ICT management activities.
सूचनाको विवरण
वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेटमा भुवानी माध्यमिक विद्यालय, रत्ननगर(५, चितवनलाई सामाजिक विकास मन्त्रालयको आइ.सि.टि. (ICT) व्यवस्थापन कार्यफम अन्तर्गत रु. १०,००,०००/- (दस लाख) विनियोजन भएको छ। सो कार्यफम कार्यान्वयनका लागि उत्तस् क्षेत्रमा कार्य गरेका व्यावसायिक संस्थाहरुको आवश्यकता परेकाले विद्यालयमा सूचीकृत हुन आह्वान गरिएको छ। पत्रिकामा सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजातसहित सूचीकृत हुन अनुरोध छ।