Auction of mortgaged property

धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचना

सिद्धार्थ बैंक लिमिटेड

सिद्धार्थ बैंक लिमिटेड, बुटवल शाखाको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गरिने भएको छ। यसअघि सूचना प्रकाशित गर्दा बोलपत्र प्राप्त नभएकाले पुनः दोस्रो पटक सूचना प्रकाशित गरिएको छ।

Siddhartha Bank, Butwal Branch, will auction mortgaged property due to loan default. This is a second notice as no bids were received previously.

Type
Loan auction (कर्जा लिलाम)
Issued by
Siddhartha Bank Limited, Butwal Branch
District
Rupandehi
Newspaper
Aarthik Dainik, 05 Nov 2026
Published
2083-06-21 BS (07 Oct 2026)

About this notice

Siddhartha Bank Limited, Butwal Branch, Rupandehi, is re-auctioning mortgaged property through a sealed bid process. This follows a previous auction notice where no bids were received. The auction is due to the borrowers and guarantors failing to repay their loans despite repeated reminders and a public notice. The property will be sold in its current condition.

सूचनाको विवरण

सिद्धार्थ बैंक लिमिटेड, बुटवल शाखाको धितोमा रहेको कर्जा असुल उपर गर्नका लागि गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरिने भएको छ। यसअघि सूचना प्रकाशित गर्दा बोलपत्र प्राप्त नभएकाले पुनः दोस्रो पटक यो सूचना प्रकाशित गरिएको छ। लिलाम हुने दिनभन्दा अगावै बैंकमा उपस्थित भई सम्पूर्ण बाँकी बक्यौता चुक्ता भुक्तान गरेमा लिलामी कार्य रोक्न सकिनेछ।

More tender notices in Nepal