Loan repayment notice before asset auction

कर्जा चुक्ता भुक्तान सम्बन्धी सूचना

एन आई सी एशिया बैंक लि.

एन आई सी एशिया बैंक लि.ले ऋणीले लिएको कर्जा सुविधाको साँवा, व्याज लगायतका रकम नबुझाएकोले धितोमा रहेको चल अचल सम्पत्ति लिलाम गर्ने भएको छ। सूचना प्रकाशित भएको ३४ दिनभित्र बैंकमा सम्पर्क गर्न भनिएको छ।

NIC ASIA Bank Limited has issued a 35-day notice for borrowers to repay their outstanding loans. Failure to settle all principal, interest, and other dues will result in the auction of mortgaged movable and immovable assets.

Type
Loan auction (कर्जा लिलाम)
Issued by
NIC ASIA Bank Limited
Newspaper
Naya Patrika, 03 Nov 2026

About this notice

Borrowers who have defaulted on their loan agreements are hereby notified to contact NIC ASIA Bank Limited and settle all outstanding principal, interest, and other charges within 35 days. Failure to comply will lead to the auction of their mortgaged movable and immovable assets as per prevailing laws and agreements. The bank will recover its dues and take further action as per Nepal Rastra Bank directives.

सूचनाको विवरण

एन आई सी एशिया बैंक लि.ले ऋणीले लिएको कर्जा सुविधाको साँवा, व्याज लगायतका अन्य रकम बैंकसँगको शर्त कबुलियत बमोजिम समय समयमा बुझाउनु पर्नेमा नतिरी नबुझाई कर्जा सम्बन्धी शर्त उल्लंन गरेकोले यो सूचना प्रकाशित भएको मितिले ३४ दिनभित्र बैंकमा सम्पर्क गरी कर्जाको सम्पूर्ण साँवा, व्याज दै-दस्तुर चुक्ता भुक्तान गर्न भनेको छ। अन्यथा प्रचलित ऐन कानून तथा बैंकसँग गरेको लिखत बमोजिम धितोमा रहेको चल अचल सम्पत्ति लिलाम गरिनेछ।

More tender notices in Nepal